1055 тысяч подписчиков
660 видео
८४ मा देश फर्किएर आफ्नो गाउँको लागी केही गर्नुहोस । अब ढिलो गर्न हुँदैन । आजै तयारी गरौं ।
कोरियाले कामदार कसरी छान्ने गर्छ ? पास भएर पनि किन कोरिया जान पाइदैन ? नयाँ नियम कस्तो आउदैछ ?
कोरिया देखि चाइना हुँदै ९ घन्टाको transit यात्रा गरेर दशैँ मनाउन नेपाल पुगियो ।
कोरियामा नेपालीहरुले 2025 को तलब कति पाउछन ? के के मा tax तिर्नु पर्छ ? सम्पुर्ण जानकारी ।
दक्षिण कोरियाको police report बारे जानकारी । Manoj Gurung Podcast
कोरियामा बस्दा यहाँको नियम अनुसार चल्नुहोस । गैर कानुनी काम नगर्नुहोस।कोरियन प्रहरी Samjhana Rai ।
कोरियन भाषा Online कक्षा अध्ययन गर्न चाहाने साथीहरूले सम्पर्क गर्नुहोस । सम्पर्क 9851157680
अब committed कामदारको रुपमा कोरिया आउन सजिलो हुने । Arrival Form online बाट भर्न मिल्ने ।
कोरियामा आफ्नो बिमा गर्नुहोस बिरामी , चोट पटक लाग्दा पैसा धेरै खर्च नहोस । DB 손해 보험 Korea
अहिले सम्मकै उत्कृष्ट Event Hall हान नदीको किनारमा । Laure And Bad Kompany with NepKor. 15th sep
नेपाल फर्केर आफ्नो व्यवसाय गर्ने १० जना नेपालीहरुको योजना । KOICA र The Bridge को सहयोग ।
Eps manufacture तर्फ दोस्रो चरणको परीक्षाको नतिजा प्रकाशित भएको छ । अब स्किल टेस्ट हुने ।
कोरिया suwon मा photography workshop हुँदै आफ्नो नाम दर्ता गर्नुहोस । यहि आउदो आइतबार । 01084349172
नेपाली हरुको रमाइलो सल्नाल Dance party कोरिया ।
कोरिया मा भिजा परिवर्तन गर्न सहयोगी कुराकानी । Ck gurung
कोरिया आउदा Drugs को प्रयोग नगर्नुहोस ।
Eps भाषा परिक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु के के छन ? कसरी ४० ओटा प्रश्न मिलाउने ?
Eps कोरिया QnA video बायाेमेटरिक मा के हुन्छ ? exam कसरी दिने ?
Thank You So Much तपाइहरुको माया र साथ को लागि । Youtube silver play button ❤️❤️
कोरिया eps skill test दिदा ख्याल गर्नुपर्ने कुराहरु के के छन ? जानकारी लिनुहोस ।
हल्लाको पछी नलाग्नु होला आफ्नो काम गर्नुहोस । तपाइको कोरिया जाने सपना पुरा होस ।
दक्षिण कोरियामा हामिले गर्न नहुने महत्त्वपुर्ण कुराहरु । कोरियाको नियम पालना गरौं । MG Podcast
दक्षिण कोरियामा तमु ल्होसार भव्यताका साथ सम्पन्न भयो । राष्ट्रिय कलाकारको साथमा रमाइलो गरि मनाइयो।
तपाइ पनि ठगीमा पर्नुभएको त छैन नि ? होशियार हुनुहोस ।
दक्षिण कोरियामा photography सिक्न चाहने साथीहरूको लागि खुशीको खबर । सम्पर्क 01084349172
ङोलो , ङोल्स्यो नमस्कार 🙏 Gurung cultural Dress cinematic video , south korea
Hangang Park , south korea एक पटक घुम्न जानुहोस ।
साकुरा । दक्षिण कोरिया Cherry blossom.
Eps परिक्षा पास हुन सहयोगी कक्षा सन्चालन हुँदै । बेलैमा नाम दर्ता गर्नुहोस । सम्पर्क 9851-15-7680
दक्षिण कोरियामा music recording गर्न चाहाने साथीहरूको लागि सुनौलो अवसर । Padam Thapa Magar
कोरिया जान सजिलो छ त ? कुरा बुझ्न जरुरी छ ।
तपाइले विदेश बाट रेमिटान्स गरेर पठाएको पैसा वैधानिक छ त ? रेमिटान्स बारे सम्पुर्ण जानकारी ।
QnA video कोरिया अनि कोरियन भाषा बारे जानकारी
eps पास हुने हरुको कोरिया मा medical चेक अप कस्तो हुन्छ ?
मौसमी कामदार को रुपमा कोरिया जाने ?
Eps Admit Card सजिलै निकाल्नुहोस ।
विध्यार्थी visa मा कोरिया आउदा सबै कुरा बुझेर मात्र आउनुहोस ।
Starfield , Suwon फोटो खिच्न , दिनभरी रमाइलो गर्न सकिने गज्जब को ठाँउ ।
दक्षिण कोरियामा दाँतको उपचार गर्ने प्रक्रिया । ख्याल गर्नुपर्ने कुराहरु । MGP with Kishor Koirala
कोरियाको बसाइ सहज बनाउन हामिले ख्याल गर्नुपर्ने कुराहरु। Sanjay Gurung परामर्श कर्ता ।
korean basic grammar class
Eps मार्फत कोरियन भाषा पास गरेर कोरिया जाने प्रक्रिया कस्तो हुन्छ ?
दक्षिण कोरिया बारे सम्पुर्ण जानकारी मुलक भिडियो को लागि Manoj Gurung Youtube subscribe गर्नुहोला ।
Happy New Year 2024 सबैको जय होस ।
साकुरा । पैयु। 벚꽃 । फुलको सुन्दरताले मनमोहक केही दिन ।
eps model question solution class
कसरी सुरु भयो Youtube को यात्रा ? निरन्तरता नै सफलता को मुल मन्त्र हो ।
Korean Grammar class
Photography , videography and video editing training, south korea
korean online class
kiip level test को तैयारी कसरी गर्ने ? 사회통합 프로그램 사전평가