पानीको महत्व निबन्ध । Essay on importance of Water
पानी एक रङ बिहिन, स्वाद बिहिन वा गन्ध बिहिन रसायनिक पदार्थ हो। पानी हाइड्रोजन र अक्सिजन मिले बनेको एउटा तरल पदार्थ हो । पानीको रासायनिक सूत्र H2O हो । अर्थात यसको प्रत्येक अणुमा सहसंयोजक द्वारा जोडिएको एक अक्सिजन र दुई हाइड्रोजन परमाणु हुन्छन्। वातावरणीय तापमान र दबावमा H2O को तरल अवस्थाको नाम नै पानी हो। प्रत्येक प्राणीहरूको जीवन पानीले नै धानेको हुन्छ। पानी बिना यो संसारमा मानिस तथा जीवजन्तु, बनस्पति बोटबिरुवा जीवित रहन सक्दैन। हामीले पानी बिना जीवनको कल्पना सम्म गर्न सक्दैनौ। दैनिक जीवनमा पानी अत्यन्तै महत्व छ ।
#water
#essay
#पानी
#पानीकोमहत्व
To stay updated please CLICK HERE to SUBSCRIBE: / @rabindrakchy
..............................................................................................
Our Social Links: / rabindrakchy
यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
©Rabindra K Chy. All Rights Reserved.
THANKS FOR WATCHING #rabindrakchy