Mother

Опубликовано: 16 Июнь 2026
на канале: MLBB TOURNAMENT GAMING NEPAL
968
9

आमा,

यो शब्द आफैंमा कति स्वर्गीय छ,

आमा मात्रै भन्दा पनि मनको सबै बह रित्तिन थाल्छ,

आमा शब्दमा कति धेरै दैविकता छ ।

सबै दुखः भुलाई दिने,
आँशु पुछिदिने, न्यानो काखमा संसार भरिको
झमेलाबाट टाढा एउटा छुट्टै लोक हुन्छ, आमा ।


हुनत सबै मानिसलाई आफ्नी आमा प्यारी लाग्छिन् तर
मेरो जीवनमा मेरी ममतामयि माता एकदमै प्यारी अनि महत्वपूर्ण व्यक्ति हुन ।

.....................................................................................

आमाबाट आशिर्वाद थाप्न र आमाको पुजा गर्न कहिल्यै नबिर्सनु ।

आमाको दुश्मन र आमाको चित्त दुखाउने काम पनि असल सन्तानले गर्नु उचित मानिदैन् ।
त्यसकारण लाग्छ, हजारवटा जिब्रो भएका शेष नागले वयान गरेपनि आमाको वयान गर्न सकिदैन् ।