दार्चुला जिल्लाको हिमाली क्षेत्रमा पाईने बहुमूल्य जडिबुटी यार्चागुम्बा संकलनमा रोक लगाइएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिनका लाििग लागाएको प्रतिबन्धले स्थानीयलाई घर खर्च चलाउनसमेत धौधौ परेको स्थानीयले बताएका छन्
#SagarmathaReport #SagarmathaTV
Please Subscribe our YouTube channel: / sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: / stvnepal