कतारमा रहेका सम्पुर्णको लागि EHTERAZ app अनिबार्य हुन जरुरि छ।
तेसको लागि कसरी app लाई register गर्ने भन्नेबारे सम्पुर्ण जानाकारि यश भिडियोमा देखाएको छ कृपाया skip नगरि हेरिदिनुहुन अनुरोध गर्दछु ,
यदि तपाईं यो chanel मा नयाँ हुनुहुन्छ भने कृपाय Subscribe गर्न नभुल्नुहोला,
Youtube Link
/ @technicalmidim1079
Facebook link :
/ nepali.vlogger.7
#technical midim