Aru kalo rail ko dhuwale || rock cover || Musikforeveryone #nepalisong #nepalimusic #coversong #upbeat #feelgood
A rock anthem rendition of the classic song originally sung by Lal Bahadur Khati ..
A remix with the touch of AI and love for the music.
रचनाः लाल वहादुर खाती
संगीतः लाल वहादुर खाती
स्वरः लाल वहादुर खाती
अरु कालो रेलको धूँवाले...२
म त कालो छातालाई ओड्दै नओड्नाले ...२
अरु कालो रेलको धूँवाले...२
म त कालो छातालाई ओड्दै नओड्नाले ...२
कालोलाई कालो भन्नु हुंदैन...२
बांगोलाई सोझो मान्नु पर्दैन...२
कृष्ण कालो मनको उज्यालोले
म त कालो छातालाई ओड्दै नओड्नाले ...२
अरु कालो रेलको धूँवाले...२
म त कालो छातालाई ओड्दै नओड्नाले ...२
भो भो घिन मान्नु मलाई पर्दैन...२
मेरो कालो तिमीलाई सर्दैन...२
साईली कालो घाँडीको मोस्लोले
म त कालो छातालाई ओड्दै नओड्नाले ...२
अरु कालो रेलको धूँवाले...२
म त कालो छातालाई ओड्दै नओड्नाले ...२
कालो भनि नगर हेला...२
कालोको परौली फेला...२
लाहुरे कालो वनको धुँवाले
म त कालो छातालाई ओड्दै नओड्नाले ...२
अरु कालो रेलको धूँवाले...२
म त कालो छातालाई ओड्दै नओड्नाले ...२
#Rockmusic #rockmusic #nepali #nepalilanguage #coversong #vocals #singer #musicvideo #nepalicover #nepalisong #nepalimusic #nepalisinger #nepalicoversong #deepvocal #emotionalcover #rawvoice #soulfulmusic
#newmusic #indiemusic #unsignedartist #youtubemusic #musiclovers
#coversong #nepalisong #nepalicover #musiccover #rockblues #bluescover
#roughvocal #guitarcover #nepalimusic #singer #youtubemusic