याे भिडियाेमा Cubaseकाे कुनै पनि versionमा midi note अथवा event लाई कसरी तन्काउने भनेर हेराैँ ।
कुनै प्रश्न अथवा जिज्ञासा भए तल commentमा लेखी छाेड्नु हाेला । यदि तपाईं लाई हाम्राे भिडीयाेहरु सहयाेगी भएका छन् भने subscribe र share पनि गर्न नभुल्नु हाेला ।
हामीलाई सम्झनकाे लागी लिङ्क :
/ sangampanta