Romania ma kam garda dhyan dinu parne kura!! #spaceofavinash तलब कति हुन्छ, कहाँ बस्न मिल्छ, savings कसरी गर्न सकिन्छ, र कामका लागि permits पाउने प्रक्रियाबारे हामीले राम्रोसँग चर्चा गरेका छौं। साथै, जो नेपालबाट रोमानिया आउन चाहन्छन्, उनीहरूका लागि उपयोगी सुझावहरू पनि दिएका छौं।
यदि तपाई 2024 मा रोमानिया आउन चाहनुहुन्छ भने, यो कुराकानी तपाईको लागि एकदमै helpful हुनेछ!
#RomaniaVisa2024
#NepaleseInRomania
#WorkInRomania
#RomaniaWorkPermit
#NepaliCommunity
#LifeInRomania
#RomaniaJobs
#NepalToRomania
#RealTalkWorkEdition
#RomaniaVisaExperience
#NepaliAbroad