भारतमा तेस्रो कार्यकाल सम्हाल्दै नरेन्द्र मोदी, कस्तो रहला भारतको नेपाल नीति ?

Опубликовано: 06 Октябрь 2024
на канале: Sagarmatha TV
3,544
39

भारतमा तेस्रो कार्यकालको लागि पनि प्रधानमन्त्री नरेन्द्र मोदी नै हुने गरेका छन् । दुई कार्यकाल स्पष्ट बहुमतसहित सत्तारोहण गरेका मोदी यसपाली भने गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन् । यसपाली कांग्रेस सहितको विपक्षीले समेत राम्रो मत ल्याएको छ । त्यसैले पनि एकलौटीजस्तो भएको भारतको राजनीति यो कार्यकाल त्यस्तो नहुने देखिएको छ । त्यसैले पनि भारतले लिने विदेश नीतिमा पनि परिवर्तनको सम्भावना रहने छ । तर भारतीय जनता पार्टी वा मोदी नै नेतृत्वमा भएका कारण नीतिमा खासै परिवर्तन नहुने विश्लेषणहरुले बताएका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal