फुलैको बाटोमा फुलानी, आश लाग्छ म तिम्रै हुलानी कबड्डी ४ को चर्चित गीत लगायतका चर्चित गीतहरुका गायीका रेश्मा पुन मगरले नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिले आयोजना गरेको बनभोज तथा विविध सांस्कृतिक कार्यक्रममा प्रस्तुत गर्नु भएको गीतलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।
#kabaddi4
#sdyogi
#mirunamagar
#resmapun
#Keshari
[email protected]
[email protected]