Aavash Mobile offer Price gift

Опубликовано: 15 Июль 2026
на канале: Aavash mobile (Aavash Bista)
185
49

हामीले माघ महिनाको १गते देखि २९गते सम्मको लागी Airpods मेला भनेर प्रत्येक मोबाईल खरिद गर्ने ब्यक्तिलाई मोबाईलको Cover,Glass र Airpods फ्रीमा दिने भनेर एउटा भिडियो पोस्ट गरेका थियौँ जुन भिडियो लाई like,commen,share र हामीलाई सबैभन्दा धेरै support गर्ने ब्यक्तिहरु मध्यबाट ३ जना ब्यक्तिलाई Airpods Free मा प्रदान गर्ने भनेका थियौँ जसमा पवन सर्मा, गणेश राई र भबिन राउत पर्नु सफल हुनु भएको छ।उहाँहरूलाई धेरैभन्दा धेरै बधाई का साथसाथै हामीलाई गर्नुभएको सपोर्टका लागि पनि धेरैभन्दा धेरै धन्यवाद
नोट-: आउने दिनहरूमा हामी यस्तै अफर लिएर आईरहेका हुन्छाै हाम्रो पाेष्टहरू सेयर गरेर आ-आफ्नो प्रतिक्रिया दिनुहाेला
ग्राहककाे सन्तुष्टि हाम्रो प्रतिबद्धता
धन्यवाद 🙏🙏
Aavash mobile offer