तीज को रहर REMIX SONG

Опубликовано: 18 Май 2026
на канале: vincentvgaming
44
3

गाउँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर नाम लि सैली
तीज को रहर आयो बरिलै २
गाऔँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर नाम लि सैली
तीज को रहर आयो बरिलै २
————-///////////——-
नौ डॉडा काटेर गएका चेली
भाग्यले भेट पाएछौँ फेरि
नौ डॉडा काटेर गएका चेली
भाग्यले भेट्न पाएछौँ फेरि
को कहॉ पुग्ने हो केइ थाहा छैन
आगुम भेट फेरी हुने हो हैन
मन को धोको पुर्यैाइ गाऔँ
स्वर मा स्वर मिलाई गाऔँ
तीज को रहर आयो बरिलै २
==============
भदौरे भेल ले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
भदौरे भेल ले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
बिर्सेर आजलाई कर्करे सासु
अामाजु नन्दले दिएका अॉसु
छिडकेरी मारेर खेलौ न आज
जगत जननी बिर्सेर लाज
========
ति सासै बर्ष नी हाम्रा यी माईती
बाबा र आमा नि दाजै र भाई ती
गर्दछौँ बिनती महादेव हामी
गर्दछौँ बिनती महादेव हामी
गर्दछौँ बिनती महादेव हामी
जुग जुग बॉचुन् शिरका स्वामी
निर्जल बसेर लिएको बर्त
सफल पारिदेउ हे दु:ख हर्ता
तीज को रहर आयो बरिलै
तीज को रहर आयो बरिलै
गाऔँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर नाम लि सैली
तीज को रहर आयो बरिलै (६)