कलाकार वर्षा राउतसंग उनको कलायात्रा देखि सम्बन्ध सम्मका बारेमा गरिएको मिठो कुराकानी को सानो अंश।
सधैँ हाँसिरहन पर्ने, बोलिरहन पर्ने र खानेकुराको सौखिन वर्षा आजकाल आफूलाई निकै lucky मान्न थालेकिछन्।
पुरा एपिसोड भोली आइतबार राती ७ बजे
#barsharaut #sailishow #kalasaili #podcast #nepalipodcast #nepalifilm #nepalifilmindustry #trendinginnepal #fypシ #viral #viralreels #goviral