मोबाईल Repair क्षेत्रमा युवाहरुको बढदो आकर्षण

Опубликовано: 08 Сентябрь 2026
на канале: Muxtechnology
190
9

नेपालमा पछिल्लो केहि बर्ष यता मा युवा हरु आउने क्रम बढी रहेको छ !
नयाँ आउने हरुका लागि यो क्षेत्र सुरुमा केहि चुनौती पूर्ण लागे पनि सही रुपमा बुझेर र सिकेर लागेमा राम्रो आम्दानीको स्रोत हुन सक्ने कुरा यस भिडियोमा हामो पुर्व बिधार्थीको अनुभव बाटपनि बुझ्न सकिन्छ |
************************************
Chip level mobile repair training center
Mux Technology
Nayabuspark_ktm
contact:9847456344











#muxtechnology
#mobilerepair