यो भिडियोले वन मंत्रालयले तयार गरेको वन नियमावली २०७९ बमोजिम काठ र दाउराको इस्टिमेट गर्ने तरिका वर्णन गरेको छ र उक्त हिसाव गर्ने एक्सलमा तयारी टेम्प्लेटलाइ डाउनलोड गर्न दिनेछ ।
टेम्पेलेट फाइल डाउनलोड गर्न निम्न लिन्क क्लिक गर्नुहोस वा कपि गरेर ब्रउजरमा पेस्ट गरी इन्टर कि थिच्नुहोस ।
shorturl.at/koyzT
https://1drv.ms/x/s!Aje1MQgs51mig4sOO...