सूचनाको हकको प्रत्याभूति दिलाउन सरकार सक्रिय रहेको दावी

Опубликовано: 31 Июль 2026
на канале: Janasawal Television
20
1

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई सूचनाको हक प्रत्याभूत गराउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले सिमित स्रोत एव साधनका बाबजुद काम गरिरहेको बताएकी छिन् ।