युवा पलायन बढिरहे शिक्षक पाउनै मुस्किल पर्नसक्छ : मन्त्री चौधरी

Опубликовано: 16 Июль 2026
на канале: Janasawal Television
4
1

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकमा वैदेशीक रोजगारीका लागि युवा पलायन बढिरहे भविष्यमा शिक्षक पाउनै मुस्किल पर्ने बताएका छन् ।