हिमालयन बैंक देखि ESEWA पैसा कसरी लोड गर्नेत ।

Опубликовано: 18 Май 2026
на канале: Technical Express
89
1

साथीहरू हिमालयन बैंकको mobile banking app देखि यी सेवामा पैसा कसरी लोड गर्न सकिन्छ भनेर यो भिडियो मार्फत हजुरहरुलाई जानकारी गराउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्दिनुहोला च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई subscribe गर्न नभुल्नुहोला