singers
KUNTI MOKTAN
SHITAL MOKTAN
&
SUBANI MOKTAN
lyrics, music
Shilabahudur Moktan
यो कालो रात औशीको
झिली र मिली बत्तीको
हे, औशीको दिन
गाई तिहार हो भैलो
हरियो गोबरले लिपेको
लक्ष्मी पुजा गरेको
(हे, औशीको दिन
गाई तिहार हो भैलो)२
(भैलेनी आयौ हजुरको आगन बढारी कुडारी राखन )२
{वर्षमा दिनको रमाइलो तिहार
सबै मिली रमाउँदै राचौन}२
आज मा आउने भैलेनी
भोलि त आउने देउसी रे
हे औशीको दिन
गाई तिहार हो भैलो
फुलको माला दैलोमा
रमैलो देउसी भैलोमा
(हे औशी दिन
गाई तिहार हो भैलो)२
मान्छेको चोला भोलि के होला बाचुनजेल रमाइलो गरौन
भैलेनी आयौ हजुरको आगन
बढारी कुडारी राखन )२
{वर्षमा दिनको रमाइलो तिहार
सबै मिली रमाउँदै राचौन}२