🙏 नमस्ते, सहयोग र सेयर गरौँ 🙏
भिडियोमा देखिनुभएकी महिला 63 बर्ष नर्मदा कोइरी जि. रुपन्देही सि. न. पा. - ३ (मेडिकल कलेज जाने बाटो) भैरहवामा बस्दैँ आइरहनु भएको छ । साथैँ उहाँ सगैँ उहाको ४३ वर्षीय छोरा राजेन्द्र कोइरी हुनुहुन्छ । उहाको विगत १० बर्ष देखि मानसिक स्थिती ठिक नभएकोले उहाँको उपाचार हुन सकेको छैन । उहाको घरको आर्थिक स्थिती कमजोर भएकोले कृपया आफ्नो सक्दो सहयोग गरी उहाँको उपाचारमा सहयोग गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ । साथै उहाको बैँक खाता नम्बार तल उल्लेख गरिएको छ ।
NIC Asia Bank
A/C no. 0615752873611001 Account Name. Narmada koiri
अन्य केही जानकारी चाहिएमा दिएको माेबाइल नम्बार मा सम्पर्क गर्नुहोला 9811491019 । धन्यवाद ।