Sushant Kc | Sarangi | Lyrics
#Sushantkc #sarangi #nepalisong #lyrics #music #magical #music #magical_music #magicalmusic
Lyrics:
उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर भन के गरु म
चाहेर पनि मैले भन्न सकिन
तिमीलाई मेरो मुटु चोरि सक्यौ तिमीले
भागेर शरीर बाट यो आत्मा ले छोडेर गाछ
तिमीलाई नै खोजि हिड्छु रे
मरो दिन बर्बाद भो यादमा तिम्रो फेरी
बिहानी को सुरुवात भो यादमा तिम्रो फेरी
मरो दिन बर्बाद भो यादमा तिम्रो फेरी
बिहानि को सुरुवात भो यादमा तिम्रो फेरी
उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर भन के गरु म
मुस्कानले तिम्रो
मेरो मन सारंगी झैँ आज बज्न थाल्यो भन (के गरु म)*२
हासेर बोलन माया
सहन सकिन्न
रुठो तिमि भैदिए कि दुखी दिन्छ मन नै
चुडियेला बाचाका तार
तर मन का मेरो सालौ साल
तिमि सुन्छौ भने बाजीरहन्छ रे
तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि
नियती नै तिम्रै लागी लेख्नु रैछ यो गीत
मरो दिन बर्बाद भो यादमा तिम्रो फेरी
बिहानीको सुरुवात भो यादमा तिम्रो फेरी
उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर भन के गरु म
मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ
आज बज्न थाल्यो भन के गरु म
मिठो मिठो कुरा गरन सुनु म कसरी
गहिरो कालो ति आँखामा हेरे भुलु म कसरी
मिठो मिठो कुरा गरन सुनु म कसरी
गहिरो कालो ति आँखामा हेरे भुलु म कसरी
मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ
आज बज्न थाल्यो भन (के गरु म)*२
(तिम्रै अभाब महसुस भाछ
छ त्राश मन मा तिमि नै जवाफ)*२
तिम्रो र मेरो भेट भो संजोग ले भन्छौ कि
नियति नै तिम्रै लागी लेख्नु रैछ यो गीत
End:
Written, Composed, Performed by: Sushant KC
__________________________________________________________________________
I don't own the music in this video. Please contact the artist/label if you want to use it. If you want to be removed from my channel.
📌 For copyright information:
Please contact 🙏🙏🙏
[email protected]
MAGICAL MUSIC - "MUSIC is ALL I NEED" __________________________________________________________________________
Thank you for watching Please do subscribe and hit that notification bell Like, share and comment.
#sushantkcsongs
#sushantkcsongssongscollection2020
#sushantkcsongs
#sushantkcsongssongscollection2020
#sushantkcsongsnewsongs2020
#sushantkcallsongscollection
#allsongsofsushantkc
#songslistofsushantkc2020
#allnewsongsofsushantkc
#sushantkcalsongs
#sushantkcsongsplaylist
#sushantkcallhitsongs
#audiocollection
#magicalmusic
#magical
#music