Nepali Rock Song Sapana By Mantra Band Guitar cover

Опубликовано: 12 Август 2026
на канале: Yuvraj Shrestha_Elite Official
2,255
84

face book   / yubbi.newa.1  

instagram
https://www.instagvram.com/yubraj_stha98


छती भित्र सनो मुटु थियो
मुटु भित्र केही रहरहरु थिए
तारा तोडी ल्याउँछु
भन्ने त्यो मुटुमा
आशाका केहि लहरहरु थिए
तर सपना सबै झुठो हुँदो रहेछ
जीवन त केवल संघर्ष नै रहेछ
तर सपना सबै झुठो हुँदो रहेछ
जीवन त केवल संघर्ष नै रहेछ
क्षितिज पारी लक्ष्य छ भन्दैमा
खोला-नाला सबै तरी हिँडे
लक्ष्य धेरै टाढा छ भन्दैमा
आशाको दीप जलाउँदै हिँडे
तर क्षितिज पारी मरुभुमी पो रहेछ
जिवन त केवल संघर्ष नै रहेछ
तर सपना सबै झुठो हुँदो रहेछ
जिवन त केवल संघर्ष नै रहेछ