intructional pedagogy and evaluation model question answer 2080 (2023) || Class 12 ||

Опубликовано: 19 Август 2026
на канале: Yogesh Bhattarai
1,513
58

intructional pedagogy and  evaluation model question  answer 2080 (2023) शैक्षणिक विधिशास्त्र तथा मुल्यांकनको उत्तर Class 12


#Pedagogy #modelquestionsolution #class12
यदि नोटको फोटोहरु चाहिएमा सम्पर्क गर्नुहोला / कुनै पनि सवाल भए सोध्न सक्नुहुन्छ ।👇️👇️
Whatsapp➡️9865248721


समूह क (Group A)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very short answer questions.)
१. "शिक्षण शास्त्र को शाब्दिक अर्थ उल्लेख गर्नुहोस् ।
State etymological meaning of the term "pedagogy".
२. वार्षिक कार्य योजनामा समावेश गरिने कुनै दुई पक्षहरू उल्लेख गर्नुहोस् ।
Mention any two aspects which contain in annual work plan.
३. निर्णयात्मक मूल्याङ्कन कुन प्रयोजनका लागि उपयोग गरिन्छ ?
For what purpose summative evaluation is used?
४. बस्तुगत प्रश्नका प्रकारहरूको सूची बनाउनुहोस् ।
List out the various types of objective test items.
५. प्रश्नको कठिनाई स्तर भन्नाले कुन कुरालाई जनाउँछ ?
what is meant by difficulty level of an item
६. तपाईंको रूचिको विषयमा एउटा शैक्षणिक उद्देश्य निर्माण गर्नुहोस् ।
Prepare an instructional objective in your subject of interest.
७. आधारभूत तह (कक्षा १-३) का लागि कुन मूल्याङ्कन विधि उपयुक्त हुन्छ ?
८.
Which evaluation method would be appropriate for basic level (grade 1-3)?
विद्यार्थीहरूको कस्ता व्यवहारको मूल्याङ्कन गर्नको लागि रूजु सूची प्रयोग गरिन्छ ?
For assessing which types of behavior checklist can be used?
९. हेरेर मूल्याङ्कन गर्नुपर्ने कुनै एउटा व्यवहार को नाम उल्लेख गर्नुहोस् ।
समूह ब (Group B)
(11×1=11)
Mention any one behavior that can be assessed only by observation.
१०. विद्यार्थीहरूलाई परियोजना कार्यमा संलग्न गराउनको लागि उपयुक्त हुने कुनै एक शीर्षक छनौट
गर्नुहोस् ।
Select an appropriate topic for involving students in project work.
११. निरन्तर मूल्याङ्कन पद्धति कार्यान्वयनको क्रममा आउन सक्ने कुनै एउटा समस्या उल्लेख गर्नुहोस् ।
Identify any one problem we may face during implementation of continuous assessment
system.
संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short answer questions)
१२. संज्ञानात्मक क्षेत्रको विभिन्न तहहरूको सूची बनाई प्रत्येक तहको लागि उपयुक्त एक-एक क्रियापद
उल्लेख गर्नुहोस् ।


List out the different levels of cognitive domain and mention one active verbs for each level.
OR
एकाई योजनाको पचिय दिनुहोस् ? कक्षा शिक्षकले एकाई योजना तयार गर्दा के के कुराहरू
समावेश गर्नुपर्छ सूची बनाउनुहोस् ।
Introduce unit plan what matters should a teacher include while preparing an unit plan?
Prepare a list.
१३. छपाई सामग्रीको परिचय दिएर कक्षा शिक्षणमा प्रयोग गर्न सकिने कुनै तीनवटा छपाई सामग्रीको
उदाहरण दिनुहोस् ।
Introduce printed materials. Mention any three printed materials that are appropriate for
classroom teaching.
१४. तपाईंको स्थानीय स्तरमा मनाइने कुनै एक चाड पर्वको बारेमा विद्यार्थीहरूलाई अध्यापन गराउनु
परेमा कस्ता सामग्री, कसरी प्रयोग गर्नुहुन्छ प्रयोग गर्ने विधि लेख्नुहोस् ।
If you have to teach one of your local festival, which materials will you choose the teach that
festival? Also state the method for using these materials.
१५. विद्यार्थी केन्द्रित शिक्षण विधिको परिचय दिई उक्त विधि प्रयोग गर्दा विद्यार्थीहरूले कक्षाकोठामा गर्ने
कुनै तीनवटा क्रियाकलापहरू उल्लेख गर्नुहोस् ।
Introduce student centered method of teaching and also state any three activities students
perform in the classroom.
१६. स्थानीय धार्मिक स्वलको बारेमा आधारभूत तह (कक्षा १-३) मा शिक्षण गर्नुपरेमा शिक्षकको
नाताले तपाईं कुन शिक्षण विधि छनौट गर्नुहुन्छ र त्यसमा तपाईंले गराउने कुनै पाँचवटा
क्रियाकलाप उल्लेख गर्नुहोस् ।
If you have to teach about local religious place to basic level students (grade 1-3), which
instructional method will you choose and what activities will you carry on ? State any five
activites.
१७. भौतिकमापन जस्तो मनोवैज्ञानिक मापन वस्तुनिष्ठ हुँदैन किन कुनै पाँचवटा कारण लेख्नुहोस् ।
"Psychological measurement is not as accurate as physical measurement." Why? Explain in
five points.
OR
मूल्याङ्कन कुन कुन उद्देश्यका लागि उपयोग गर्न सकिन्छ ? स्पष्ट पार्नुहोस् ।
For what purposes evaluation can be used?
१८. विद्यार्थीहरूको नियमित अध्ययन गर्ने वानिको मूल्याङ्कन गर्नको लागि उपयुक्त हुने एउटा रूजु सूचीको नमुना
तयार पार्नुहोस्।
Prepare a model of check list appropriate for assessing regular study habit of students.
१९. निरन्तर मूल्याङ्कन पद्धतिका तत्वहरूको सूची निर्माण गरी कुनै एउटा तत्वको परिचय दिनुहोस् ।
Make a list of different components of continuous assessment and introduce any one of them.
समूह 'ग' (Group 'C')
विस्तृत उत्तरात्मक प्रश्नहरू / Long answer questions.
(3x8=24)
२० मानौ तपाईंको कक्षामा जातिय, भाषिक सांस्कृतिक विविधता छ । यस्तो कक्षामा विद्यार्थीहरूलाई
सिकाईमा सकृय सहभागी गराउन के के गर्नुपर्ला ?
Suppose there are diversified students in terms of caste, ethnicity, culture, language, etc. in
your classroom. What do you do to actively involve students in learning?