Pi network सम्बन्धी पूरा जानकारी | Pi network |Cryptocurrency | $ withdraw

Опубликовано: 17 Август 2026
на канале: Technical Master Nepal
607
77

This video is all about the trending application called PI NETWORK .I have described all the information about pi network, bitcoin, pi coin, installation of pi network application and Nepalese system over cryptocurrency,Please watch the full video. Like, Comment and Share to support. Thank you

“Join me on minepi.com/Achyutnb”

Pi Network भन्ने app एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install मात्र गर्नुहोस, यसले आफै पैसा कमाउन थाल्छ। Sign in गर्दा यसले referrer माग्छ, मेरो id “ Achyutnb ” हाल्नुहोला।
अहिले_चलिरहेको PI network के हो?
यसबाट के फाईदा हुने रहेछ म पनि बुझदै छु , तर संसार भर अहिले ट्रेंडिंग छ ।
के हो Pi Network भनेको ?
यो आगामी 2021 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 40 लाख मनिसहरु जोडीएका छन ।
लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ। यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो।
कसरी सुरु गर्ने ?
यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको मध्यम बाट साइन गर्न सकिन्छ |
के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code: Achyutnb प्रयोग गर्न सक्नु हुन्छ ।
मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनुमती पनि माग्दैन ।
कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमाइएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।