मात्र ४ वटा गिटार कर्ट प्रयोग गरि यो कोरस सिक्नुहोस् ।l Nepali Christian Worship song

Опубликовано: 17 Июль 2026
на канале: Jaywant Diary
59
3

मात्र ४ वटा गिटार कर्ट प्रयोग गरि यो कोरस सिक्नुहोस् ।
जयमसिह । स्वागत छ तपाईहरुलाई यस च्यानलमा । तपाईहरुले यस च्यानलमा नेपालि इसाई जगत सम्बन्धी सम्पूर्ण जानकारि प्राप्त गर्न सक्नुहुन्छ । प्रवचन, भजन अनि कोरसमा गिटारको कर्ड, गवाई र अन्य थुप्प्रै जानकारि मुलक कार्यक्रम यस च्यानलमा हेर्न सक्नुहुन्छ । यसै भिडियो हेर्नको लागि तपाई Subscribe बटममा थिचि हाम्रो नियमित भिडियो को जानकारि प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद ।

▶ Time Stamps:
0:18 -Guitar chord showing
0:32 -Strumming pattern
0:35 -Full song
3:28 -End


subscribe click here:   / @jaywndiary  

#nepalichristiansong #jaywantdiary