तपाईंले तिरेकाे कर हरु कसरी हेर्ने । Personal Tax detail online | TAx detail on mobile | नागरिक App

Опубликовано: 15 Июнь 2026
на канале: Santosh Yadav
397
5

तपाईंले तिरेकाे कर हरु कसरी हेर्ने । Personal Tax detail online | TAx detail on mobile | नागरिक App प्रयाग गरि तपाईले तिरेकाे Tax online हेर्न सकिन्छ ।


How to check tax . how to check personal tax online .




आयकर ऐन २०५८ को परिच्छेद १७ को दफा ८७ देखी ८९ सम्म भुक्तानीमा कर कट्टी सम्बन्धमा कानूनी व्यवस्था गरिएको छ । कुनै पनि भुक्तानी कार्य हुनुपूर्व नियमानुसार लाग्ने कर कट्टा गरेर मात्र भुक्तानी गरिन्छ भने कट्टा गरिएको रकमलाई भुक्तानीमा कर कट्टी (Tax Deducted at Source) भनिन्छ, जसलाई हामी स्रोतमा कर कट्टी समेत भन्दछौं । भुक्तानीमा गरिने कर कट्टीको Tax rate हरु समेत फरक फरक रहेको छ । अतः हामीले गरिएको कर रकमलाई eTDS मार्फत जम्मा गर्न सक्छौं । हामीले आन्तरिक राजश्व विभागको वेभसाइट www.ird.gov.np मा गएर Online मार्फत कर जम्मा गर्न सक्दछौै । तपाई तलको लिंक मार्फत सिधै ETDS गर्न ठाउँमा पुग्न सक्नुहुन्छ


https://taxpayerportalb.ird.gov.np:80...




Thanks For Watching Subscribe Us, Like & Share if You Like Our Video यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l भिडियो मन परेमा धेैरे भन्दा धेैरे शेयर गरिदिनु होला ।