❗All Music and Pictures/Clip/Artwork on this channel used for promotional reasons.
🔸For inquiries & copyright issues: [email protected] we will respectfully remove your content,
Thank You❤️
Original creator - https://www.instagram.com/tv/CAnPxpNA...
Cover creator - • Maya - Samir Shrestha (Improvised)
*Lyrics
माया, नरुवाउनु मन भरी नगर
मनका सबै कुरा भन्छु
सुनि बसन
यो मुटु, म तिम्रै नाम गरिदिउँला
चाहना, म तिमी छ्यौ के भन्नु के थाहा
याद छ के तिमीलाई
हामी भेटेको त्यो रात
समयको होस नभइ
नसिद्धिँने तिम्रो वात
चिनेनि नचिनेझैं गरी हिँड्छौ अब भने
यहाँ, रातका निन्द्रा जुन चोरेउ
आँसु बनि
माया रुवाई गएउ फर्की हेरन
मनका भावना गर्न सकिन
बर्न
फर्की ल्याउने तिम्रो बानीले मलाई
सताइरहन्छ
अघि बढ्ने
कोसिस जारीछ प्रगति भाछैन
#AyushGauchan #AyushGauchanMaya #Maya #mayanaruwau #letsrush #Shorts