IMEI REGISTER, HOW TO REGISTER IMEI IN NEPAL,mobile imei register in nepal, process of imei number register,imei no register
webpage link to register imei
https://eir.nta.gov.np/main/
व्यक्तिगत प्रयोजनको लागि आयात हुने मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने उद्देश्यले दुरसन्चार प्राधिकरणबाट मिति २०७८/४/१ अगाडि नै मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI / ESN / MEID ( Unique Identifier ) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ । सर्वसाधारणले व्यक्तिगत प्रयोजनको लागि विदेशबाट आयात गरिने मोबाइल ह्याण्डसेटको IMEI / ESN / MEID दर्ता गर्ने सम्वन्धमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।