महाराजगन्जस्थित शिक्षण अस्पतालमा सिस्नेरि पहिरोमा पुरिएका खेलाडीहरुको आफन्तले शव बुझ्न मानेनन ।
खेलाडीलाई राष्ट्रिय सम्मान र घटनाको सत्यतथ्य छानबिन र एकेडेमीको संचालन समिति झिकाउन माग ।
🎥 Bikram Baniya Chhetri/Shiva Raj Adhikari, GoalNepal.com