PARTS DEV - INTERLUDE (OFFICIAL AUDIO) 🖤🖤🖤🖤

Опубликовано: 31 Июль 2026
на канале: PARTS DEV
430
7

PARTS DEV - INTERLUDE (OFFICIAL AUDIO) 🖤🖤🖤🖤
"MONA LISA" Is Coming Soon As Soon As Possible!

Special Thanks To My Creative Brother:- ‪@PrabhashbabuPhotography‬
🖤🖤🖤🖤
#PARTSDEV #BlackKingdom #interlude

(Lyrics)
मेरो गुरु को मेरो काम को तँ बल्ल सुरु भो
दिमाग मेरो मोटो अनि हाइट मेरो छोटो छ
निधार को कुरा नगर भाग्य मेरो खोटो छ
मलाई न देखा तेरो कुहिरो जस्तो घमण्ड
घरिघरि लाग्ने अनि ढुसी जस्तो फेरि भाग्ने
थाहाँ छैन मलाई तैंले देखाएर के हो पाउने
घाम लाग्ने साथ हावा सँगै हावा मै हराउने
मेरो दुखेको छ घाटी मेरो सुकेको छ मुख
मेरो छाती भित्र लुकेको छ मेरो दुख
मेरो टुटेको छ मन मेरो लुटेको छ धन
Ayy,Yo मेरो तन मेरो मन मेरो धन
सबै गर्छु म मेरो संगित लाई सम्पन्न
न गरि अबेला खोलि हाल परेला
तैंले गरिस हेला त्यसैले म भएन भेला
जो आफैं सँग लड्छ यहाँ त्यही अघि बढ्छ
तँ जस्ता पात सँग के गर्ने हो बात
घरमै आमाबुवा सँग गर्ने हात पात
साथी भाई सँग गर्ने ठुला ठुला बात
जातपात अनि घरमै गर्ने विश्वास घात
#THISISBLACKKINGDOM
🖤🖤🖤🖤
Special Thanks To My Creative Brother
 @PrabhashBabuPhotography ​