Nepali Bartender in Finland फिनल्याण्डका नेपाली बार टेण्डर

Опубликовано: 16 Июль 2026
на канале: Cleartake
61
1

अरू योरोपियन देश जस्तै फिनल्याण्डमा पनि धेरै नेपाली हरु छन। तर प्रायजसो unskilled जब नै गर्ने गर्छन। थोरै मात्र skill जब गर्छन।
यहाँ फिनिश भाषा नै सबै कामकाजमा चल्छ, अनि फेरि फिनिश भाषा सिक्न पनि धेरै गाह्रो छ।
केही नेपालीहरु बारमा पनि व्यवसायिक काम गर्ने छन्, त्यसमध्येका एक हुन मन्जीत भुजेल।
नेपाली बार टेण्डर सँग फिनल्यान्डको भाषाको बारमा गफ गर्दै ककटेल लिँदै गरेको अवस्था....