"Mi-ssion शिक्षा हरेक हात" देशको हरेक कुनामा शिक्षा पुर्याउन हामीले चालेको सानो कदम हो ।
Xiaomi मा हामी विश्वास गर्छौं कि हामीले गरेको सानो योगदानले कसैको भविष्य उज्ज्वल हुन्छ ।
हामी निरन्तर समाज सेवामा अग्रसर छौँ र रहिरहने छौँ ।
#XiaomiforCommunity #XiaomiNepal