इरानका भूमिगत मिसाइल भण्डार नष्ट गर्दैछ अमेरिका || Bishwo Ghatana

Опубликовано: 11 Июль 2026
на канале: Bishwo Ghatana
100,555
3.5k

इरानका भूमिगत मिसाइल भण्डार नष्ट गर्दैछ अमेरिका
===================================

इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा पहिलो चरणको हमला गरेको छ । इरानी मिडियाले राजधानी तेहरान र नजिकैका आधारहरूमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरिरहेका छन् । अक्टोबर १ मा इरानले गरेको बलिस्टिक क्षेप्यास्त्र आक्रमणको जवाफमा शनिबार इजरायलले पनि आक्रमण गरेको हो । इरानले इजरायलमाथि करिब २०० मिसाइलहरू प्रहार गरेको थियो । इजरायलले गरेको उक्त आक्रमणको खबर यस भिडियोमा समाबेश गरिएको छैन । उक्त आक्रमणको बिस्तृत जानकारी भोलीको भिडियोमा लिएर आउनेछौ । यो भिडियो हामीले एक दिन अगाडी तयार पारेका हौ ।

➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina

#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
http://creativecommons.org/licenses/b... http://incompetech.com/ http://audionautix.com/ http://audionautix.com/