साना सात बानी जसले यो नयाँ वर्ष सोचेझैं बनाइदिन सक्छ

Опубликовано: 03 Сентябрь 2026
на канале: Sabina Karki
5,114
like

आँखामा सजिएको जुन सपना छ,
मनमा लुकेको जुन अभिलाषा छ,
आउने वर्षले पूरा बनाएर जाओस्
नयाँ सालको मंगलमय यही शुभकामना..

साना सात बानी जसले यो नयाँ वर्ष सोचेझैं बनाइदिन सक्छ ❤️