#nepal #music #guitar
आधीबाटो हिडेपछि तिमीसंग भेट भयो. 440K+ Views.
Nhyoo Bajracharya sings Aadhi Baato Hinde Pachhi in Des Moines Iowa during Together for Nepal Night on 09/26/2015.
Also, watch our Drone Video of Tandi Chitwan
• Nepal Drone 4K Video | Tandi Chitwan | DJI...
===========
We are on various Social Media Platform. Please follow us, like us subscribe us.
Facebook: / sanjaalcorps
YouTube: / sanjaalcorps
Instagram: / sanjaalcorps
Twitter: / sanjaalcorps
===========
ABOUT NHYOO BAJRACHARYA:
Nhyoo Bajracharya is a legendary music composer, who has composed hundreds of nepali songs for various artists and is composer of famous songs like "Phool Ko Aankha Ma, Orali Lageko Hareen Ko Chaal, Saya Thari Baaja Eutai Taal" and many more. He is judge in the Nepali Idol show.
Lyrics:
(आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा )...२
(भीर खस्थे सिरानीमा, गुहार भन्न सकिन्नथ्यो।
मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो।)....२
धेरै टाढा हिडेपछि ...२, तिमीसंग भेट भयो।
सानो मोडैमा।
आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा
(एकान्तले सुसेल्दथ्यो, उदासीले गीत गाउथ्यो।
आँखाहरु रसाएर, वेदनाको भेल बग्थ्यो।)..2
यस्तै भेलमा बग्दा-बग्दै...२,तिमीसंग भेट भयो।
सानो मोडैमा।
(आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा। )...२
MVI_6557 | Sanjaal Corps (www.sanjaal.com) | iNepal.ORG