युवाबर्गलाई अगाडि बढ्न हौसला दिने ... Powerful Motivational Video/Speech/Message from
Disclaimer: मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन । ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु । म त एक माध्यम मात्र हुँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु । यदी यी सामाग्रीबाट कसैलाई अलिकती भए पनि प्रेरणा मिल्छ भने त्यसको जस मलाई होइन तीनै सर्जकहरूलाई जान्छ । तपाईं आफ्नो जीवनमा खुशी हुनुस्, सफल हुनुस् । मेरो शुभकामना!!