❗All Music and Pictures/Clip/Artwork on this channel used for promotional reasons.
🔸For inquiries & copyright issues: [email protected] we will respectfully remove your content,
Thank You❤️
Original creator - • Bujhideu/ बुझि देऊ-Samir Shrestha (raw ori...
*Lyrics
भन्नु थियो तिमलाई एउटा कुरा सुनि देउन
धेरै गाह्रो भै सक्यो बुझि देउन
तिम्रो लागी यति माया छ की शब्दै थाकी सके
तिम्रो अगाडि मायाको भिख माग्दा माग्दै हारि सके
आउन तिमी फर्केर पारी देउला है म सबै ठिकै
हेरिदेउन फेरी फर्केर बसेको छु अझै म तिमी मै अड्केर
#bujhideu
#SamirShrestha
#बुझिदेऊ
#LETSRUSH
#Shorts