Kasailai Dashain Desh lai Dasha|कसैलाई दशैँ देश लाइ दशा |Nepali Short Movie | Ft. Ram Parasad, Kode

Опубликовано: 11 Июнь 2026
на канале: Nawa Shristi Entertainment
1,286
55

Kasailai Dashain Desh Lai Dasha | कसैलाइ दशैँ देशलाई दशा
यो छोटो चलचित्रले दशैंको समयमा परिवार, समाज र संस्कृतिमा देखिने वास्तविकताहरूलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। समाजको समस्या, भावना र संघर्षलाई उजागर गर्ने उद्देश्यले तयार गरिएको यो कथा तपाईंलाई सोच्न बाध्य पार्नेछ।


कलाकारहरू
उत्तम अर्याल "कोदे"
सुस्मिता श्रेष्ठ
भुवन हुमागाँई "लुरे"
मन्दिरा थापा
रामप्रसाद महर्जन
रूपा घिमिरे
हरि सापकोटा
गोबिन्द खनाल

बाल कलाकारहरू
रमन हुमागाँई
संसार बस्नेत

ब्याबस्थापक
भुवन हुमागाँई "लुरे"

छायांकन
आर बि सेन्चुरी
श्रृङ्गार
रोशनी दर्लामी मगर

निर्माता
रामप्रसाद महर्जन
लेखन सहयोगी तथा मुख्य सहायक निर्देशक
कृष्ण सुवेदी
लेखन तथा निर्देशन
उत्तम अर्याल "कोदे"
सम्पादन
सुवास गदाल
अब देशले यस्ता कलिला कलिला बाल बच्चाहरूको बलिदान नमगोस् । अब साच्चिकै सुखि समृद्धि शान्तिप्रय नेपाल बनोस् ।
धुम्रापान तथा मध्यापान स्यास्थ्यको लागि हानिकारक छ।
#nepalimovie #shortmovie #genzprotestnepal #nepali #viral #viralvideo #nepal #dashain2081 #dashain2080 #