This is only for entrtentment.
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ बाट
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका र शिवराज नगरपालिका को छेउछाउमा पर्छ र यहा ठुलो ताल जत्रो पोखरी रहेको छ यदि सरकारले चाहियो भने यो ठाउँ पर्यटकिय स्थलको रुपमा चिनाउन सफल हुनसक्छ। एकदम राम्रो प्रकृतिको दृश्य हेर्न र आनन्द लिन सकिन्छ।
#kapilvastu
#bijaynagar
#lumbiniprovince
#gautambuddha