सुन्दरताको खानी पहिचान नै हाम्रो लिपुलेख र महाकाली | कुनै पनि हालतमा छोड्नु हुन्न हाम्रो मातृभूमी

Опубликовано: 15 Июнь 2026
на канале: Mohan Prasad khanal
57
14

सुन्दरताको खानी पहिचान नै हाम्रो लिपुलेख र महाकाली | कुनै पनि हालतमा छोड्नु हुन्न हाम्रो मातृभूमी

हाम्रो युट्युब च्यानल मोहन प्रसाद खनाल मा तपाईं सम्पूर्ण साथीहरूलाई स्वागत छ म मोहन प्रसाद खनाल ।


Video about
साथीहरु आज को भिडियो मा मैले नेपालको लिपुलेक महाकाली को सुन्दरताको अनि रमणिय ठाउँलाई तपाईंको माझमा देखाउने प्रयास गरेको छु नेपाल को पहिचान लिपुलेक महाकाली हाम्रो मातृभूमि हो त्यसैले हाम्रो मातृभमि को सुन्दरतामा आँखा लगाउने माथि ध्यान दिनु आवस्यक छ लिपुलेक महाकाली जय देश जय भूमि आशा छ भिडियो मन पराउनु हुने छ ।
तपाईलाई धेरै धेरै धन्यवाद .................
.................................................................................................


विभिन्न जानकारी रमाइला भिडियो समाचार सत्य तथ्य जानकारी सूचना ज्ञान ब्लग भिडियो हेर्नको लागि हामीलाई subscriber गर्नुहोला धयावाद ।


#लिपुलेक #महाकाली #lipulek #mahakali #Mohanprasadkhanal #nepalkosundartalipulek #nepalkopahichanmahakali