"हाम्रो मान हाम्रो शान, सुन्दर नगर हाम्रो पहिचान" भन्ने मूल नाराका साथ
चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित
नगर कृषि, पर्यटन, सांस्कृतिक उद्योग, व्यापार तथा खेलकुद महोत्सव
तेस्रो चापाकोट महोत्सव–२०८२ को आधिकारिक प्रोमोसनल जिङ्गल ।
📅 मिति: २०८२ साल पुष २५ गतेदेखि माघ ६ गतेसम्म
📍 स्थान: चापाकोट नगरपालिका वडा नं ९
गंगालाल माध्यमिक विद्यालयको खेलमैदान ।
चापाकोट स्याङ्जा ।
यो महोत्सवले स्थानीय कृषि, पर्यटन, संस्कृति, व्यवसाय र खेलकुदको प्रवर्द्धन गर्दै,
चापाकोट नगरको पहिचान र गौरवलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ ।
👉 सबैलाई परिवारसहित उपस्थित भई महोत्सव सफल बनाउन हार्दिक अनुरोध गर्दछौं ।
भिडियो मन परेमा Like, Share र Subscribe गर्न नबिर्सनु होला ।
#तेस्रोचापाकोटमहोत्सव
#ChapakotFestival2082
#हाम्रोमानहाम्रोशान
#सुन्दरनगरहाम्रोपहिचान
#ChapakotJingle
#NepaliFestivalSong
#LocalFestivalNepal
#ChapakotMunicipality
#NepaliJingle
#SupportLocalNepal
Chapakot Festival
Chapakot Mahotsav 2082
Third Chapakot Festival
Chapakot Jingle
Nepali Festival Jingle
Chapakot Municipality
Chapakot Song
Nepali Promotional Song
Local Festival Nepal
Chapakot Udyog Banijya Sangh
Agriculture Tourism Festival Nepal
Nepali Cultural Festival