विविधतामा एकता / Unity in Diversity / सामाजिक / कक्षा १०
ASA International
In this video students and teachers can acquire some idea about Unity in Diversity.
विविधताको अर्थ हुन्छ फरकपन । हाम्रे देश नेपाल विभिन्न जातजाति र भौगोलिक विविधता सहित बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश हो ।
नेपालमा सामाजिक, भाषिक, धार्मिक सांस्कृतिक, परम्परागत विविधताहरू छन् ।
विविधताका बावजुत पनि नेपालीहरु मिलेर वसेका छन यहिलाइ भनिन्छ विविधतामा एकता ।
#samajik
#socialstudies
#social
#socialstudiesclass10
#unityindiversity
#class10
#learnsocial
Link
• सामाजिक / Social Studies Grade 10 / Social...
Thanks