कोरोना डायरी मा आफ्ना अनुभव सुनाउदै हुनुहुन्छ, बालबाटिका अन्तर्राष्ट्रिय विद्यालयको पूर्व संस्थापक, लिटिल एली प्रि-स्कूलको संस्थापक तथा प्रि-स्कुल कमिटि नेपालको अध्यक्ष सभ्यता खड्का स्वार । हाम्रो यो कार्यक्रम हरेक शनिबार सोही समयमा प्रस्तुत हुने गर्छ ।