Class 12 - Social Studies GPS, GIS and RS ॥ सामाजिक नक्साङ्कमा भूसूचना प्रणालीको प्रयोग

Опубликовано: 08 Июнь 2026
на канале: Learn with Mousam
6,259
106

यो भिडियो कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अन्तर्गत एकाई ५ भूगोल र सामाजिक जीवनको पाठ १० - ' सामाजिक नक्साङ्कनमा भूसूचना प्रणालीको प्रयोग ' को पाठ्यक्रममा आधारित भएर तयार गरिएको हो। यहाँ जिपिएस, जिआइएस र रिमोट सेन्सिङको बारेमा विस्तृत रुपमा सिक्ने भन्दा पाठ्यपुस्तकमा भएको विषयवस्तुलाई बुझाउने प्रयास गरिएको छ।

This video is based on curriculum of Chapter 10 "Use of GIS in Social Mapping", Unit 5 of Social Studies and Vital Education Course for class 12. I have tried to clarify the content and terms of textbook rather than to teach Global Positioning System (GPS), Geographic Information System (GIS) and Remote Sensing (RS) in detail.