नाला बनाउने क्रममा ३ जना महिलाकाे मृत्यु भयकाे छ। #kawasotihighlit #ishwarshretha कावासोतीको फलफूल चोकमा हिजो साँझ नाला खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु भएको छ ।
कावासोती - ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना
कावासोती - ५ लक्ष्मीनगर बस्ने ३२ बर्षीय चमेली दर्लामी
कावासोती - ५ लक्ष्मीनगर बस्ने २५ वर्षीया तानमाया गाहा