घोराही स्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा हिजो घटेको अप्रत्याशित घटना Details Explained

Опубликовано: 15 Июль 2026
на канале: Doctor Story Nepal Official
73
2

घोराही स्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा हिजो घटेको अप्रत्याशित घटनामा प्रोसिड्युरल कम्प्लिकेशन हुन सक्छ त?
मिडियाकर्मी साथीहरू सधै चिकित्सककै गल्ति र लापरवाही मात्र देख्छन र लेख्छन किन??
Repost Dr Tilak Dangi /Facebook
हरेक उपचारमा complication हुन्छ।
मानवीय त्रुटि भएको भए कार्वाही होस र हुनुपर्छ तर youtube चलाउने हरुले भनेर होइन।
सत्यतथ्य लेखून।
Dr @ahamad_raza92
Video - Dr Nanendra Kumar