दमाम शहरमा जुलाई ५-६, २०२४ र जुलाई १२-१३, २०२४ मा राहदानी नवीकरणका लागि दुई छुट्टा छुट्टै घुम्ती शिविरहरू सञ्चालन हुने सूचना !
लोकेसनः https://goo.gl/maps/mM9umqbEP5eTPKob8
ठेगानाः अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसलिया
फम को लागि whatsapp नम्बर 009779749739964