Jiunu nai Hola - Tribal Rain

Опубликовано: 31 Май 2026
на канале: P Vibes
9
1

Subscribe Tribal Rain channel :    / @tribalrainofficial  
#tribalrain #jiununaihola

Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.

Lyrics:
जिउनु नै होला
यसरी नै
यो गीत गाउदै
अरुलाई सुनाउदै
संसारले देखेन
तिम्रो खुशी
ऊ संगै थियो
भनेर
आँफैलाई बाहना बनाएर
भन्थे अरुको पर्वा थिएन
सबैलाई भएको थियो मलाई पनि
एक समयमा त्यस्तै माया
कहाँ लाने होला
यो समयले मलाई
पर्खिन्दैछु सबैको भिडमा
आफ्नु भन्नु तर कसलाई
आफ्नु भन्नु तर कसलाई
Ooo yeah! ooo!
जिउनु नै होला
यसरी नै
यो गीत गाउदै
अरुलाई सुनाउदै
संसारले देखेन
मेरो खुशी
तिमी संगै थियो
भनेर
आँफैलाई बाहना बनाएर
भन्थे अरुको पर्वा थिएन
सबैलाई भएको थियो मलाई पनि
एक समयमा त्यस्तै माया
कहाँ लाने होला
यो समयले मलाई
पर्खिन्दैछु सबैको भिडमा
आफ्नु भन्नु तर कसलाई
आफ्नु भन्नु तर कसलाई
जिउनु नै होला
यसरी नै
यो गीत गाउदै
अरुलाई सुनाउदै
संसारले देखेन
तिम्रो खुशी
म संगै थियो
भनेर
जिउनु नै होला
यसरी नै
जिउनु नै होला
यसरी नै
यो गीत गाउदै
अरुलाई सुनाउदै