यसरी google meet मा join गर्नुहोस् || Join on google meet full tutorial ||Tech and Tutorial

Опубликовано: 16 Июль 2026
на канале: Manoj Paudel
51
11

हाम्रो देशका लगभग सबैजसो स्कूल तथा कलेजहरुमा online क्लासहरु सुरु भएका छन् विद्यार्थी तथा शिक्षकहरुले online class का लागि zoom तथा google meet को प्रयोग गरेको पाइएको छ google meet प्रयोग गर्दा विद्यार्थीहरुलाई confusion हुनसक्छ भनेर हामीले यो भिडियो लिएर आएका छौं यदि तपाईलाई यो भिडियो मन परेमा भिडियोमा लाइक कमेन्ट तथा च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला


Thanks ncs for background music❤️   • Background music for educational videos / ...  

#technepal #joingooglemeet #tech_and_tutorial