Premil Nagarma प्रेमिल नगरमा | Pramod Kharel | Rajesh Thapa | Dr. Chandra Giri | New Nepali Song

Опубликовано: 17 Июль 2026
на канале: Rupantara Music
1,541
15

A Rupantara Music Presentation

Singer: Pramod Kharel
Music: Rajesh Thapa
Lyrics: Dr. Chandra Giri
Arrange- Bishwa Adhikari
Recordist- Rajesh Shrestha
Mixing/ Mastering- Kishor Thapa
Studio - A One Musician

Audio/Video Copyright:@Rupantara Music

Photographs and video credits: Royalties free online services

यस च्यानलमा अपलोड भएका हरेक Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding is allowed

प्रेमिल नगरमा

(तिमीलाई हेर्छु, मनलाई सोध्छु, जिन्दगि रच्दछु
मायाँमा डुबी, जुनिभर तिम्रो, पुजारी बन्दछु )२
(प्रिये, राखन मलाई त्यो तिम्रो नजरमा
जिबन सुन्दर हुनेछ हाम्रो, प्रेमिल नगरमा)२

(हो घाम र जुन लजाऊँछन यहाँ, तिमीलाई देखेर
मन र मुटु भरिन्छ मेरो, तिमीलाई सम्झेर)२
फूलले पनि,बासना लिन, तिमीलाई खोज्दछ
आँखाले मेरो फूलहरु बीच, तिमिलाई रोज्दछ, प्रिये

तिमीलाई हेर्छु, मनलाई सोध्छु, जिन्दगि रच्द्छु
मायामा डुबी, जुनिभर तिम्रो, पुजारी बन्द्छु

(रुपकी रानी मायाँकी खानी धपक्कै बलेर
जिउने मन छ यो ज्यान मेरो, तिमीलाई सुम्पेर)२
एकैपल तिमी नदेख्दा मेरो संसारै अँध्यारो
नजिक तिमी भएमा मेरो जिबन उजेलो, प्रिये

तिमीलाई हेर्छु, मनलाई सोध्छु, जिन्दगि रच्द्छु
मायामा डुबी, जुनिभर तिम्रो, पुजारी बन्द्छु